सालपा विकास बैंकले बोलायो साधारण सभा, आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने 

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा १३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले आईपीओ निष्काशनका साथै सोको प्रयोजनार्थ प्रबन्धपत्र तथा नियमावली संशोधन […]

सामान्य अंकले बढ्यो शेयर बजार, पौने ९ अर्ब करोबार

काठमाडौं । मंगलबार बढेको शेयर बजार बुधबार पनि बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५४ अंकले बढेको बुधबार पनि बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०२५ अंकले बढेर ४५०.४० विन्दुमा पुगेर बन्द […]

आइएमई लाइफ इन्स्योरेन्सको लाभांस घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८०/८१को मुनाफाबाट लगानीकर्ताको लागि लांभास घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको २०८१ माघ २९ गते बसेको सञ्चालक समितिको वैठकले लाभांस घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट […]

यूनाइटेडअजोड इन्स्योरेन्सको पौने ३ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको  २८३४८३ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीका संस्थापक शेयर लगानी कर्ता सन्दीप खेतान र जुली चाचानको नाममा कायम रहेको ९९, ४११ उनान्सय हजार चार सय एघार कित्ता प्रतिकित्ता न्यूनतम मूल्य १८०/- का दरले, संस्थापक शेयरधनी माछापुच्छ्रे ब्रिकिफ्याक्ट्रि प्रा. लि को नाममा रहेको  ७६८७८ कित्ता न्यूनतम मूल्य २०१ […]

पाँच दिन पछि सामान्य अंकले बढ्यो शेयर बजार, २८ करोडले कारोबार रकम

काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १०.९८ अंकले घटेको शेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

सोल्टी होटल, एनआरएन इन्फ्रास्ट्रक्चर र मन्दाकिनीको बोनस सेयर सूचीकत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सोल्टी होटल लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकतृ भएको हो । सोल्टी होटलको १० प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको ५, ५ प्रतिशत बोनस सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका […]

एनआईसी एशिया लघुवित्तको साढे ४ लाख बढी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटे्डले कुल चुक्ता पुँजीको २.६३ प्रतिशत अर्थात् ४ लाख ५७ हजार ८२१.३८ कित्ता संस्थापक शेयरलाई सर्वसधारण शेयरमा परिवर्तन गरेको छ । तत्कालिन स्वेदशी लघुवित्त वित्तीय संस्था लिमिटेडतर्फका संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको संस्थापक शेयर मात्र एकीकृत संस्थाको कुल चुक्ता पुँजीको २.६३ प्रतिशत बिन्दुले हुने ४ लाख ५७ हजार […]

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० […]

एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स […]

विशाल बजारले १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले आफना शेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरण प्रयाजनका लागि फागुन ९ गते बुकक्लोज मिति तय गरेको छ । यो सँगै फागुन ८ गते सम्म कायम शेयरधनीहरुले मात्र लांभाश प्राप्त गर्न सक्नेछन् । कम्पनीले आफनो ३४ औं वार्षिक साधारण सभामार्फत् लाभांश पारित गर्नेछ । […]