कुमारी बैंकको २५ हजार संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर खरिदका लागि ३५ पदने सूचना जारी गरेको थियो । तर, सो शेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन […]

