रघुगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले आगामी पुस २२ गते रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ । सभाले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू […]

