समता घरेलु लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज मंगलबार (कात्तिक २० गते) अन्तिम दिन हो । लघुवित्त वित्तीयको एफपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय […]

