यी हुन् सर्वाधिक कारोबार हुने २० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अंकले बढेर ४९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार सर्वाधिक करोबार हुने शेयरहरुमा साहास उर्जा, हिमालयन […]

२७६० मा उक्लियो नेप्से, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अंकले बढेर ४९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०२ वटा कम्पनीको २ करोड ४५ […]

अपि पावरको स्वतन्त्र सञ्चालकमा मिलन खड्का नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफनो स्वतन्त्र सञ्चालकमा मिलन खड्कालाई नियुक्त गरेको छ । कम्पनीको आइतबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई नियुक्त गरेको जानकारी नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका संस्थाहरुलाई समेत जानकारी दिइ […]

के नेपाल वेयरहाउजिङ्गले हकप्रद शेयर जारी गर्न सक्छ ?

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले हकप्रद शेयर जारी गर्ने बताएको छ । कम्पनीको सञ्चालक समितिको ६३ औं बैठकले हाल कायम रहेका चुक्ता पुँजीलाई वृद्धि गर्ने योजना अनुरुप हकप्रद शेयर जारी गर्ने भनेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाखको शतप्रतिशत अर्थात् एक बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने बताएको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर तत्कालका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न पाउनेछन् । इच्छुक बिध्यमान संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिन भित्र आबेदन दिनु पर्नेछ । उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित एनआईसी […]

सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक समूहको ४ लाख कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रमा रहेको शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी व्यबस्थाको कारण यो शेयर हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिदन निवेदन दिँदा […]

सगरमाथा जलबिधुत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं ।  नेपाल स्टक एक्चेन्ज नेप्सेले सगरमाथा जलबिधुत कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । मूल्य समायोजन पश्चात कम्पनीको प्रतिशेयर मूल्य ५८४.२५ कायम भएको छ अब हुने पहिलो कारोबार समायोजित मुल्यमा हुनेछ । कम्पनीले शेयर सदस्यलाई ४.७५ प्रतिशेयर बोनस बितरण गरेको थियो । बोनस बोतररण अघि बुक क्लोज हुँदा कम्पनीको प्रति शेयर मल्य ६१२ रुपैँया […]

साताको पहिलो दिन शयरबजार बढ्यो कारोबार रकम पनि बढ्यो

काठमाडौं । चार दिन पश्चात खुलेको शेयर बजार साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ६२.५४ अंकले बढेर २७३८.०६ को बिन्दुमा पुगेर छ आज कारोबारमा आएका ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट ९ अर्ब ७७ करोड ११ लाख २४ […]

माछापुछ्रे  बैंकको ३,००,२५८ कित्ता संस्थापक शेयर बिक्रिमा, बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । माछापुछ्रे  बैंकको आजाद श्रेष्ठको नाममा रहेको ३,००,२५८ कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्रिका रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान  शेयरधनीको हुने कानुनी व्यवस्थाको कारण बैङ्कले बैंकका विद्यमान संस्थापक समूहका कुनै पनि शेयरधनीहरुले उक्त संस्थापक शेयर खरिद गर्ने इच्छा भएमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पुरा हुने […]

शाईन रेशुङ्गा बिकास बैङ्कको तय गर्यो बोनस र लाभांस

काठमाडौं । शाईन रेशुङ्गा बिकास बैङ्कले आर्थिक बर्ष २०८०\०८१ को लागि शेयरधनीको लागि नगद शेयर र बोनस शेयर निर्धारण गरेको छ । बैङ्कको कार्ति २३ गते बसेको सञ्चालक समितिको वैठकले तिन प्रतिशशत बिनश शेयर र नगद शेयरमा लाग्ने कर प्रयोजन सहित पाँच प्रतिशत नगद लाभाश बितरण गर्ने निर्णय गरेको हो । बैङ्कले निर्धारण गरेको लांभाश […]