मकर जितुमाया सुरी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २१ मा
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको १६औं वार्षिक साधारण सभा पुस २१ गते गर्ने भएको छ । सभा काठमाडौंको धुम्बाराही आनन्दनगरस्थित सूर्य इभेन्टमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने […]

