सिद्धार्थ व्यवस्थित लगानी योजनाद्धारा सूचीकृत शेयरमा लगानी वृद्धि
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले चैतको तुलनामा वैशाखमा सूचीकृत शेयरमा लगानी बढाएको छ । यो सँगै फण्डले वैशाखमसान्तसम्मम सुचीकृत शेयरमा लगानी ५४ करोड ५७ लाख ६९ हजार रुपैयाँ रहेको छ । चैतमसान्तसम्म उक्त रकम ५० […]

