सामान्य अंकले बढ्यो शेयर बजार, पौने ९ अर्ब करोबार
काठमाडौं । मंगलबार बढेको शेयर बजार बुधबार पनि बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५४ अंकले बढेको बुधबार पनि बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०२५ अंकले बढेर ४५०.४० विन्दुमा पुगेर बन्द […]

