८२ कम्पनीको ५१ अर्बको आईपीओ आउँदै

काठमाडौं ।पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका कम्पनीको संख्या ८२ पुगेको छ । सेबोनका अनुसार कूल ५१ अर्ब ८ करोड ८७ लाख ३७ हजार ६३२ रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८२ वटा कम्पनीको ३५ करोड ४८ लाख ६४५ कित्ता शेयर आईपीओका लागि बोर्डको प्रक्रियामा छ । […]

नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ । यसअघि संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने व्यवस्थालाई हटाउँदै सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नु पर्नेछ। यो सँगै संघ, […]

२७०० माथि शेयर बजार, १० अर्बको कारोबार

काठमाडौं । शेयर बजार लगातार दुई दिन बढेको छ । आइतबार  १९.५६ अंकले बढेको शेयर बजार  सोमबार पनि दोहोरो अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ६.२७ अंकले बढेर ४५९.६९ विन्दुमा पुगेर बन्द भएको छ […]

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपिओमा वैदेशिक रोजगारमा रहेका नागरिकले आबेदन दिन आज अन्तिम दिन रहेको छ ।  । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको हो । । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० […]

ट्रस्ट माइक्रो इन्स्योरेन्सको प्राथमिक शेयर(आइपिओ) बिक्रि प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले प्राथमिक शेयर (आइपीओ) जारी गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ । आइपीओ बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार (फागुन ४ गते) भएको छ । सम्झौतापत्रमा आइपीओ निष्कासन गर्ने कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । […]

१९ अंकले बढ्यो शेयर, साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५४ अंकले बढेर ४५३.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०३ […]

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले यसअघि पौष २४ गते संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । कुनै पनि संस्थापक शेयरधनीले सो खरिदका लागि आवेदन नदिएपछि सर्वसाधारणका लागि विक्री खुला गरिएको हो । यो शेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले […]

दोर्दी खोला जलविद्युतको बुकक्लोज मिति तय

काठमाडौं । दोर्दाी खोला जलविद्युत कम्पनीले लिमिटेडले आफना शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज (शेयर दाखिल खारेज बन्द) मिति तय गरेको छ । कम्पनीले आफना शेयरधनीहरुलाई हकप्रदेश शेयर लिनकालागि फागुन १५ गते बुकक्लोज गरिनेछ । बुकक्लोज मिति तय गरे सँगै फागुन १४ गतेसँग कायम शेयरधनीहरु मात्र हकप्रद शेयर प्राप्त गर्न सक्नेछन् । कम्पनीले १ः१ अनुपातमा […]

जीआई सोलारले आइपीओ ल्याउने

काठमाडौं । जीआई सोलारले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। कम्पनीको आइपीओ […]

कुमारी बैंकको २५ हजार संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर खरिदका लागि ३५ पदने सूचना जारी गरेको थियो । तर, सो शेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन […]