हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीले नगद लाभांश दिने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २४ गते बार्षिक साधारण सभा गर्ने भएको […]

