सानिमा हाइड्रोपावरको ११औं वार्षिक साधारण सभा पुस २५ मा

काठमाडौं । सानिमा हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.ना.पा. ४ धुम्बाराही काठमाडौंमा परान्ह ४ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने […]

मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सले नगद लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छे । मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण […]

हिमालयन डिष्टिलरीको लाभांश घोषणा

काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ सहित० छ। मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा […]

२६८९ मा खुम्चियो शेयर बजार, ४ कम्पनीको शेयर मुल्यमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजारको अधिकांश सूचक घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.९६ अंकले घटेर ४५७.०४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.२७ अंकले […]

शौर्य सिमेन्ट इण्डष्ट्रिजको तेस्रो वार्षिक साधारण सभा पुस १२ मा

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १२ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानिय […]

मिथिला लघुवित्तले नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले चुक्ता शेयर पुँजीको १५ प्रतिशत बोनस शेयर र ०.७१४२ प्रतिशत रकम अर्थात १४ लाख १९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । लघुवित्तको मंसिर २० गते बसेको सञ्चालनक समितिको २६२ औं बैठकले गत आर्थिक वर्ष ०८०८१ को मुनाफाबाट शेयरधनीहरुलाई […]

सिद्धार्थ बैंकले चार प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले चार प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर २१ गते शुक्रबार बसेको सञ्चालक समितिको ४३९ औं बैंठकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात आगामी वार्षिक […]

एनएमबि बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एनएमबि बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात आगामी वार्षिक […]

साताको शेयर : ६ अर्बले कारोबार रकम बढ्दा, १९ अर्बले बजार पुँजीकरण रकम घट्यो

काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता नेप्से परिसुचक घट्दा कारोबार रकम बढेको छ । गत सातामा भने नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १ करोड ४३ लाख रुपैयाँले बढेको हो । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम ४५ अर्ब ३९ […]

करिब ५० अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौं । पूँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ ओटा कम्पनीले आफ्नो पूँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कुल रू. ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार […]