स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?
काठमाडौं ।स्ट्यान्डर्ड चार्टर बैंकले अघिल्लो वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको ३८ औं साधारण सभाको बैंठकले २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको हो। बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रहेको छ […]

