युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर सर्वसाधारणमा जारी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न शेयरधनीहरुका नाममा रहेको उक्त संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्रीमा ल्याइएको हो । महेन्द्र गोयल, सन्दीप खेतान र ज्योतिकुमार सराबगीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले गत माघ ३० गते पहिलो […]

