यस साता नेप्से परिसुचक घट्यो, कारोबार रकम बढ्यो
काठमाडौं । यस साता नेप्से परिसुचक घटे पनि कारोबार रकम भने बढेको छ । यस साता नेप्से परिसुचक १.२९ प्रतिशतले घटेको छ । गत साता २६५८.०२ विन्दुमा बन्द भएको नेप्से, यस साता ३४.१९ अंकले घटेर २६२३.८३ विन्दुमा बन्द भएको छ । यस बजार चार कारोबार दिनका लागि खुलेको थियो । चार मध्ये तीन दिन बजार […]

