क्रेस्ट माइक्रो लाइफको आइपीओ भोलि बाँडफाँट हुने, पौने १९ लाखले पाउने छैनन् आइपीओ
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् चैत ५ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ मंगलबार बिहान ८ः३० बजे बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जस […]

