मौद्रिक नीति पछि खुलुको पहिलो दिन उचालेको शेयर बजार दोस्रो दिनमा धक्का, उच्च अंकले नेप्से र कारोबार रकम दुवै घट्यो
काठमाडौं । मौद्रिक नीति पछि शेयर बजार खुलुको दोस्रो दिनमा नेपाल स्टक एक्सचेञ्ज, नेप्से उच्च अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक पछि शेयर बजार खुलेको पहिलो दिन भने नेप्से र कारोबार बढेको थियो । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा पुगेर बन्द भएको छ । क […]

