साताको शेयर बजार : लगानीकर्ताले गुमाए १ खर्ब ३६ अर्ब

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७०० माथि रहँदा पनि शेयर बजारका अधिकांश सूचकहरु नकारात्मक रह्यो । यो साता कारोबार रकम र बजार पुँजीकरण रकम घट्दा लगानीकर्ताले आफनो लगानी गुमाउन पुगेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता २७ अर्ब ४५ करोड ७८ लाखले […]

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन ९एफपीओ० बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज एफपीओ बाँडफाँट सम्पन्न गरेको हो । एफपीओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको थियो । १८ लाख ८२ हजार ४२२ जनाले लाख २ करोड ३४ लाख ६२ हजार […]

इन्फिनिटी लघुवित्तको ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै संस्थाले  संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ६ हजार कित्ता संस्थापक शेयर बिक्रीको लागि संस्था समक्ष लिखित रुपमा निवेदन दिएकाले उक्त शेयर बिक्रीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ । कम्पनीले शुरुमा संस्थापक शेयरधनीका लागि उक्त […]

सप्तकोशी विकास बैंकको ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सप्तकोशी विकास बैंकले ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त शेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार प्रतिकित्ता ४५० रुपैयाँका दरले शेयर खरिदका लागि आवेद दिन सकिनेछ । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा […]

सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारणसभा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रबार स्थगित साधारणसभा पुनः बोलाएको छ। बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो। यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएपछि पुनः चैत ८ गते काभ्रेपलाञ्चोकको मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि बस्ने गरी सभा बोलाएको हो। […]

बलेफी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ देखि १९ गतेसम्म बिक्री खुला गरेको १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बाँडफाँड गरेको छ। कम्पनीले उक्त अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन २७ गते बाँडफाँड गरेको जानकारी दिएको छ। लकइनमा रहेको संस्थापक समूहको शेयरको अन्तिम मूल्य प्रतिकित्ता २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको २२६ रुपैयाँ र लकइनमा नरहेको सर्वसाधारण […]

हिमालयन एभरेष्टको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारणसभाबाट पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा पठाउन शुरू गरेको छ। नेप्सेमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि कम्पनीले आग्रह गरेको छ। साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको […]

गरिमा विकास बैंकको २ लाख ५२ कित्ता शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ५२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । केही संस्थापक शेयरधनी महानुभावहरुबाट आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयरमध्ये कुल २ लाख ५१ हजार ९५२.११ कित्ता शेयर बिक्री गर्ने व्यवस्था मिलाउन विकास बैंक समक्ष निवेदन दिएकाले बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । यसअघि बैंकले संस्थापक […]

आठौं दिनमा बढ्यो शेयर बजार, बढेन कारोबार रकम

काठमाडौं ।  निरन्तर घटेको शेयर बजार बुधबार भने दोहोरो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५५ अंकले बढेर ४५९.०३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने […]

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण शेयर कारोबार हुँदैन । अब […]