नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफूले धारण गरेको शेयर बिक्री गर्न आवेदन दिएसँगै कम्पनीले शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रथम प्राथमिकताअनुसार संस्थापक शेयरधनीका नाममा उक्त शेयर बिक्रीमा ल्याएको छ । इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र […]

