प्रोग्रेसिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । केही शेयरधनीहरुले शेयर बिक्री गर्नका लागि संचालक समिति समक्ष निवेदन गरेपछि संस्थाले उक्त शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । उक्त संस्थापक शेयर खरिद गर्न पहिलो प्राथमिकता यस संस्थामा कायम रहेका शेयरधनीले पाउनेछन् । कम्पनीले ३५ दिन […]

