जोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आबेदन खुल्ला

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रदमा आवेदन खुलेको छ । कम्पनीको २०८२ असार ८ गते सम्म कायम शेयर धनीले १ कित्ता साधारण शेयर बराबर ०.६५ कित्ता शेयर (१:०.६५ ) को अनुपातमा १ सयको दरले आवेदन दिन सक्नेछन् ।   कम्पनीले  २४,१४,१०० कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कपम्पनीको […]

दरमखोला हाइड्रो इनर्जी लिमिटेडलको आज देखीआईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले यस अघि  आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा  नेपाल सरकारबाट श्रम स्वीखृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि  बाँडफाँड गरिसकेको छ । कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी […]

२ वर्षमा ४ प्रतिशत विन्दुले घट्यो बैंकहरुको बेस रेट, कर्जा परिचालन पनि सुस्त

काठमाडौं । पछिल्लो २ वर्षमा वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) ४ प्रतिशत विन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२३ को जुन महिनामा वाणिज्य बैंकको बेस रेट १०.११ प्रतिशत थियो । अहिले सन् २०२५ को जुलाईसम्म आइपुग्दा बेस रेट ६.११ प्रतिशत कायम भएको छ । तथ्यांक अनुसार बैंकहरुको बेस रेट घट्ने क्रम […]

रिलायबल समृद्धि योजनाको नाफा ३ करोड ३२ लाख

काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजनाको न्याभ ९.९६ रुपैयाँबाट बढेर १०.२८ रुपैयाँ पुगेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डले असारसम्म ५९ करोड १५ लाख रुपैयाँ बराबरको रकम सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको बैंक मौज्दात […]

एनएमबि क्यापिटलका ४ वटा म्युचुअल फन्डको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटै म्युचुअल फन्डको असार महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । साथै, यी फन्डहरुको नाफामा पनि सुधार देखिएको छ । जसमध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को न्याभ असारमसान्तमा १२.३८ रुपैयाँबाट बढेर १३.३७ रुपैयाँ पुगेको छ । फन्डले असारमसान्तसम्म १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको […]

नबिल इन्भेष्टमेन्टका ३ वटा फन्डको नाफा बढ्यो, न्याभमा पनि सुधार

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डहरुको असार महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यस्तै, अघिल्लो महिनाको तुलनामा ३ वटै फन्डको नाफा पनि बढेको छ । जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ असार मसान्तमा ११.४३ रुपैयाँबाट बढेर ११.९६ रुपैयाँ पुगेको छ । यस फन्डले असारमसान्तसम्म ८१ करोड ६३ […]

आरम्भ चौतारी, कालिका र हिमालयन लघुवित्तले सार्वजनिक गरे वित्तीय रिपोर्ट, कुनको नाफा कति ?  

काठमाडौं । आरम्भ चौतारी, कालिका र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार आरम्भले १२ महिनामा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३ हजार ७८५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस […]

एन आई सी एसिया बैङ्कको १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीको  नाममा रहेको एनआईसी एशिया बैङ्कको १ लाख कित्ता संस्थापक शेयर गोप्य शिलबन्दीको आधारमा बिक्रिमा  रहेको छ ।   बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न चाहने लगानिकर्ताले  एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली  एनआइसी यसिया बैङ्कका शाखा कार्यालयहरु विराटनगर-३, मोरङ्ग आदर्शनगर, वीरगंज महेन्द्रपुल, पोखरा श्रवणपथ, बुटवल […]

झापा इनर्जी लिमिटेडको आईपिओ(प्राथमिक शेयर) आजबाट बिक्रि सुरु

काठमाडौं । झापा इनर्जी लिमिटेडले आज (साउन १४ गते) देखि आईपीओ प्राथमिक शेयर निष्काशन गर्दैछ। कम्पनीले  पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको […]

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं ।नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले प्राथमिक शेयर (आईपीओ) को तयारी अघि बढाएको छ । कम्पनीले प्राथमिक शेयर (आईपीओ) बिक्री तथा निश्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। बिक्रि प्रबन्धक नियुक्त गर्ने  सम्झौतामा ग्लोबल इक्विटी फण्ड नेपालको  तर्फबाट सञ्चालक डा. मनिष थापा र  क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका […]