ट्रष्ट माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा, आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । गत चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । उक्त सभा आगामी जेठ १ गते बुटवलमा रहेको महाराजा रिसार्टमा बिहान ९.१५ बजेदेखि सुरु हुनेछ । उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने […]

निरन्तर तीन दिन घट्यो नेप्से, नेप्से सँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार र मंगलबार भने एकोहारो अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.९१ अंकले घटेर ४५१.८९ विन्दुमा पुगेर […]

नेपाल चिया विकास निगमले आईपीओ जारी गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो चिया उत्पादक तथा वितरक नेपाल चिया विकास कर्पोरेशन लिमिटेड (एनटीडीसी)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता साधारण शेयर जारी गर्ने योजना बनाएको हो । आईपीओ जारी गर्नका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा कम्पनी र क्यापिटलबीच […]

रिलायबल समृद्धि योजनाको इकाई किन्ने आज अन्तिम दिन

काठमाडौं । सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज बैशाख ९ गते मंगलबार अन्तिम दिन हो । उक्त फण्डको इकाईमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ मोबाइल एप, मेरो शेयरको अनलाइन सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट स्वीकृति […]

पियोर इनर्जीको आईपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको साधारण शेयर सेयर (आईपीओ) वैशाख ११ गते बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको आईपीओ वैशाख ११ गते बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ लाख ४२ हजार ६५० […]

एभरेष्ट बैंकको १० वर्ष अवधिको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न सकिनेछ । १० वर्ष अवधि भएको उक्त ऋणपत्रमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको […]

प्रभु बैंकको २ लाख ६२ हजार  संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला

काठमाडौं ।प्रभु बैंक लिमिटेडले २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा  राखेको छ । बैंकले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको  २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री […]

कुमारी बैंकको पाँच लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त […]

आज पनि घट्यो नेप्से, ७ अंकले घट्दा बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार एकल अंकले घटेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार एकल अंकले घटेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.७६ अंकले घटेर ४५५.८१ विन्दुमा पुगेर बन्द भएको छ […]

अन्नपूर्ण केवलकारले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले हमप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले गत २०८१ चैत ३१ गतेको वार्षिक साधारण सभाको निर्णयअनुसार कम्पनीमा वृद्धि भएको जारी शेयर पुँजीमध्ये अंकित मूल्य सय रुपैयाँ भएको ४५ लाख ६० हजार थान शेयर कम्पनीका विद्यमान शेयरधनीमा निष्काशन गर्न लागेको हो । हकप्रद शेयर १: ०.४ ( एक शेयर बराबर शुन्य […]