नेप्सेमा ३ वटा स्क्रृप्टको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्चेन्जमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुने कम्पनीहरुमा रिभर्स फल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फण्ड, लक्ष्मी भ्यालु फण्ड रहेका छन् । रिभर्स फल्स पावर लिमिटेडको मूल्य समायोजन भएको हो समायोजन भएको मूल्य अनुसार ३ सय ३८ रुपैँया ३८ पैसा बपैसा भएको छ कम्पनीले १ सय […]

