सामान्य अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट
काठमाडौं । बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेको छ । बजार २६८१.५० अंकमा पुगेरा बन्दा भएको छ । ३२६ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसनध्ये ११३ वटाको भाउ बढेको छ भने १३४ वटा घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन ८० हजार ४२२ पटक कारोबार हुँदा १ कारोड […]

