एलएस होराइजन १२ को इकाई जेठ १३ गतेसम्म निष्कासनमा रहने
काठमाडौं । लक्ष्मी सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एलएस होराइजन १२ को इकाई जेठ १३ गतेसम्म निष्कासन हुने भएको छ । यस योजनाको १० करोड २० लाख इकाई वैशाख ३० गतेदेखि निष्कासन गरेको हो । यस योजनाका लागि कुल १२ लाख इकाई विक्री गर्न योजना व्यवस्थापकले अनुमति पाएको हो । कुल कित्ता इकाईमध्ये १ करोड […]

