काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ११ लाख २२ हजार ६ सय कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०८१\०८२ को लागि १५ प्रतिशत बिनश शेयर बितरण गरेको थियो कम्पनीको बितरित १५ प्रतिशत बराबरको सि शेयर २०८३ जेठ १ गते नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचीकृत भएको हो ।


