सर्वोत्तम स्टील्स लिमिटेडको हकप्रद शेयर खुल्ला

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले हाल कायम शेयर धनीलाई १:०.५० को दरले हकप्रद शेयर जारी गरेको छ । कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १:०.५० शेयरका अनुपातका आधारमा रु.१००/- का दरले ८७,४२,००० (सतासी लाख बयालिस हजार) थान हकप्रद शेयर जारी गर्न लागेको हो । इच्छुक लगानी कत्ताले २१ दिन भित्र सर्बोतम स्टील्स […]

आज पनि बढ्यो शेयर बजार, दोहोरो अंकले नेप्से बढ्दा सवा २ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढे सँगै बुधबार सहित दुई दिन शेयर बजार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.५५ अंकले बढेर ४७२.०२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.२७ र […]

नेप्से पुन: संरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनः सरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नेप्सेले गरेको अध्ययन प्रस्ताव अर्थ मन्त्रालय पुगेको सूचना अधिकारी मुराहरी पराजुलीले बताए । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सूचना अधिकारी पराजुलीले उक्त जानकारी दिएका हुन् । उनले नेप्सेले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा […]

खानीखोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्र यो कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट यस कम्पनीले गत असार १० गते चुक्तापुँजीको १ः१ अनुपातमा […]

इष्टर्न सहारा कम्पनीले आईपीओका लागि पायो ‘डबल बी’ रेटिङ

काठमाडौं । लगानी कम्पनी इष्टर्न सहारा कम्पनी लिमिटेडले प्रस्तावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि डब्बल बी रेटिङ पाएको छ। रेटिङ एजेन्सी, केयर रेटिङ्ग नेपालबाट इष्टर्न सहाराले प्रस्तावित साधारण शेयर निष्काशनका लागि यस्तो रेटिङ पाएको हो। यस्तो रेटिङ प्रापक सेयर जारीकर्ता कम्पनीले वित्तीय दायीत्वहरू समयमै पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम निहित हुन्छ। इष्टर्न सहाराले […]

नेशनल लघुवित्तको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त शेयर बिक्री खुला गरेको हो । शेयर खरिदका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीका लागि उक्त शेयर निष्काशन गरेकोमा पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि उक्त […]

निरन्तर दुई दिन घटेपछि बढ्यो शेयर बजार, नेप्से सँगै बढ्यो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले बढेर ४६४.४७ विन्दुमा पुगेर बन्द भएको छ । […]

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा आउँदो साउन २३ गते शुक्रबार बिहान ११ बजे बोलाएको छ। कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा साधारणसभा बस्ने निर्णय गरेको हो। सभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर […]

राधी विद्युतले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । राधी विद्युत कम्पनीले कुल १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको हो ।