२९ लाख ५ हजार कित्ता आईपीओ जारी गर्दै बुङ्गल हाइड्रो

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी असार २९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा […]

विकास हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ […]

माबिलुङ इनर्जीको आईपीओ आजदेखि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गते (आज)देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त १८ लाख ९० हजार ५३० कित्ता शेयरमध्ये आयोजना प्रभावितका लागि ३ लाख ८५ हजार ८२४ कित्ता […]

सयपत्री हाइड्रोपावरको करिब २३ लाख कित्ता शेयरको ‘लक-इन’ साउन तेस्रो साता सकिँदै

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको २२ लाख ९३ हजार ३६१ कित्ता शेयरको ‘लक-इन’ साउन २३ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापकतर्फको २१ लाख कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको १ लाख ७ हजार ९४० कित्ता र कर्मचारीतर्फको १४ हजार ४२१ कित्ता शेयरको ‘लक-इन’ साउन २३ गतेपछि सकिने भएको हो । यी शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको […]

सूर्योदय वोमी लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर असार १९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मीस्थान, ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ । यो अवधिभित्र विद्यमान संस्थापक […]

आईपीओ निष्कासन गर्दै केटिएम हस्पिटालिटी , आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड विक्री प्रबन्धक

काठमाडौं । केटिएम ग्रुप होल्डिङ्सअन्तर्गत सञ्चालित ४५ करोड चुक्तापूँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले रु १२ करोड ५० लाख बराबरले हुने रु १०० का दरले १२ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा केटिएम हस्पिटालिटी […]

साताको शेयर : ४ प्रतिशतले नेप्से बढ्दा कारोबार ८० अर्ब बढीले बढ्यो बजार पुँजीकरण

काठमाडौं । असारको पहिलो र दोस्रो साता नकारात्मक रहेको शेयर बजार असार तेस्रो साता भने सकारात्मक अवस्थामा आएको छ । असारको सुरुदेखि नै नकारात्मक रहेको शेयर बजार असार तेस्रो साता आइपुग्दा भने यो साताभर शेयर बजार बढेको छ । यो साता साताभर नेपाल स्टक एक्सचेञ्जे (नेप्से) परिसूचक बढ्दा कारोबार रकम समेत बढ्न पुगेको हो । […]

पाँच वर्ष पुरानो लाभांश बुझ्न लाइफ इन्स्योरेन्स कर्पोरेशनको आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न आग्रह गरेको छ । कम्पनीले हालै सूचना जारी गर्दै ३५.५३ प्रतिशत नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई सम्पर्क गर्न भनेको छ । कम्पनीको २०७६ साल साउन २४ गते बसेको १७ औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ३५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो […]

एशियन लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बिहीबार कायम अन्तिम शेयरमूल्य ५३८ रुपैयाँ ४४ पैसाको आधारमा नेप्सेले कम्पनीको बोनस पछिको शेयरमूल्य प्रतिकित्ता ५१९ रुपैयाँ ७७ पैसा तोकेको […]

गरिमा विकास बैंकको ९८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९८ हजार २८ दशमलव ८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, […]