सूचीकृत ३८ कम्पनीको सेयर भाउ ५२ हप्ताको हाई नजिक, ती स्टक कुन कुन हुन् ? हेरौं
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३८ वटा कम्पनीको सेयर भाउ ५२ हप्ताको हाई अर्थात, ५२ विक हाई रेन्ज नजिक पुगेका छन् । बजारमा आएको वृद्धिका कारण यी कम्पनीहरुको सेयर उक्त हाई नजिक कारोबार हुँदैछन् । जसमध्ये, ६ वटा स्टक भने ५२ हप्ताको हाई विन्दुमै छन् । नेपाल ल्यूब आयल, सान्भि, ट्रेड टावर, कामना […]

