विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लघुवित्तले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको हो । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो । साविकको नयाँ सारथी लघुवित्त […]

