१०.४३ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम
काठमाडौं । बिहीबार नेप्से परिसूचक १०.४३ अंकले बढेको छ । बाजर २६७६.०३ बढेको छ । यस दिन ३३३ वटा कम्पनी ८६ हजार १ सय ७० पटकको कारोबा हुँदा १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ पुगेको छ। यो रकम बुधबारको […]

