एनएलजी इन्स्योरेनसले लाभांश वितरण गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लभांश प्रस्ताव सार्वजनिक गरेको छ । वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब […]

