कमल गाउँपालिकामा संचालित प्रथम सृजनशील नकआउट फुटबलको उपाधी राईजिङ एफसीलाई

काठमाडौं । झापाको कमल गाउँपालिकामा संचालित प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधी झापा गाउँपालिका स्थित राईजिङ एफसी झापा गाउँपालिकाले जितेको छ । गाउँपालिकाको वडा नम्बर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा संन्चालित प्रतियोगितामा दिपज्योती युवा क्लव बाह्दशीलाई २ शुन्य गोल अन्तरले हराउदै राईजिङ एफसीले प्रतियोगिता जितेको हो । प्रतियोगिता जितेसँग राईजिङ […]

डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसलको उपाधी नागार्जुन कलेजलाई

काठमाडौं । ललितपुर स्थित डिएभी कलेजले तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप पुस २९ गतेदेखि माघ २ गतेसम्म भव्य रुपमा सम्पन्न गरेको छ । डिएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डिएभी […]

झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने

काठमाडौं । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा फुटवल प्रतियोगिताहुने आज पत्रकार सम्मेलनगरी जनाकारी गराएको हो । ”लागु औषध दुर्व्यसन विरुद्धको बोल , हाम्रो यो गोल” भन्ने नाराका साथ आगामी पुस २८ गते देखि माघ ५ गते […]

तेस्रो डिएभी बिसीए इन्टर कलेज फुटसल कपको तयारी पुरा

काठमाडौं । निर्धारित मिति अनुसार पुस २९ गते सुरु हुने डिएभी बिसीए कलेजको तेस्रो संस्करणको बिसीए. अन्तर–कलेज फुटसल कपको तयारी पुरा भएको कलेज प्रशासनले जानकारी गराएको छ । फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिनेछ । खेलकुदका माध्यमबाट बिसीए कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बिसीए. अन्तर–कलेज फुटसल […]

केडिया ग्रुपले सार्वजनिक गर्यो नेपाल भलिबल लिगको लोगो र स्लोगान

काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ । मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने  मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा […]

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्टस्ले जितेको छ । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि हात पारेको हो । टीयू क्रिकेट मौदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि […]

एनसेलका ग्राहकले एनपीएलमा आफूलाई मनपर्ने टिमको पीआरबीटी राख्न सक्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा […]

एनपीएल: कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा प्रवेश

काठमाडौं । कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ […]

यू-१९ महिला क्रिक्रेट एसिया कप: पाकिस्तानलाई हराउँदै नेपाल सुपर फोरमा

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तान माथि शान्दार जित निकालेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । ४७ बलको सामना गरेकी पुजाले ४ चौका प्रहार गरिनन् […]

विशेष मिट एन्ड ग्रीटमा क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर

काठमाडौं । क्रिकेटको उमंग र विशिष्टताले भरिएको एउटा सुमधुर साँझ मनाउने क्रममा नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले महान क्रिकेटर ब्रायन लाराको सम्मानमा एउटा अविस्मरणीय कार्यक्रमको आयोजना गर्यो। याक एण्ड यति होटलमा आज आयोजित उक्त भेलामा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको […]