साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । […]

दिल्लीको सान्त्वना जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सान्त्वना जित निकालेको छ । आइबार राति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४० रनले हराएको हो । मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो । दिल्लीका लागि केएल राहुलले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६० रन बनाए । […]

राजस्थान प्लेअफमा, बाहिरिए पन्जाब र कोलकाता

काठमाडौं । मुम्बई इन्डियन्सविरुद्ध ३० रनको जित निकाल्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफमा स्थान पक्का गरेको छ । राजस्थानको यो जितसँगै पन्जाब किंग्स र कोलकाता नाइट्स राइडर्सको प्लेअफ सम्भावना समाप्त भएको छ । आइतबार वानखेडे रंगशालामा राजस्थानले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभर नै ब्याटिङ गरे पनि नौ […]

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्स विजयी भएको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका […]

एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिता : हिमालयन, पल्सर सिइसी र डिएभीले जिते खेल

काठमाडौं । कीर्तिपुरमा सम्पन्न १३ वर्षमुनिको प्रथम एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताअन्तर्गत आजका खेलमा हिमालयन क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र काठमाडौं क्रिकेट एकेडेमीले जितेका छन्। आइरिस इभेन्ट प्रालिको आयोजनामा विश्वविद्यालयको लेबोरेटरी मावि चौरमा सम्पन्न उक्त प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले बूढानीलकण्ठ क्रिकेट एक्सिलेन्स सेन्टरलाई नौ विकेटले हरायो। विजयमा इशान अलीको […]

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई हराएको छ । हैदरावादमा शुक्रबार भएको खेलमा हैदरावाद ५५ रनले विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो । हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रन बनाए । अभिषेक शर्माले २२ बलमा […]

नेपालको शानदार जित, अमेरिकामाथि १२२ रनको फराकिलो विजय

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा समेटिएको हो। अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। शयान जहांगिरले २७, शेहान जयसुरियाले […]

नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे […]

लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

अमेरिकासँग खेल्दै नेपाल 

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भइरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो । पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डिएलएस पद्धतिमा २ रनले […]