सिटि बराबरीमा रोकिए पछि आर्सनललाई एक खेल अघि नै प्रिमियर लिगको उपाधि
काठमाडौं । ईंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ । २२ वर्षपछि आर्सनलले यो सिजनको उपाधि जितेको हो । गए राति बर्नमाउथ र म्यानचेस्टर सिटीबीचको खेल १–१ को बराबरीमा सकिएसँगै आर्सनल एक खेल अघि नै लिग च्याम्पियन बनेको हो । उपाधि रक्षा गर्न सिटीलाई जीत आवश्यक थियो । तर खेलको ३९औँ मिनेटमा एली जुनियर क्रुपीले […]

