आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ । शनिबार राति भएको खेलमा कोलकाता २९ रनले विजयी भएको हो । इडन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकाताको जीतमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा ९३ रन बनाए । […]

