जिम्बावेविरुद्ध नेपालको सानदार जित
काठमाडौं। उत्कृष्ट ब्याटिङ गर्दै नेपालले जिम्बावेविरुद्ध ६ विकेटको जित निकालेको छ । आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेले दिएको १३० रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। खेलको सुरुआत भने नेपालका लागि चुनौतीपूर्ण रह्यो। ५.३ ओभरमै नेपालले ४७ रन जोड्दा २ […]

