नेदरल्यान्ड्सलाई नामिबियाले दियो १ सय ५७ रनको लक्ष्य
काठमाडौं । नामिबियाले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को समूह ए को खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । यसक्रममा उसले ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको हो । नामिबियाका लागि ओपनर जान फ्राइलिन्क ३० रन बनाएर आउट भएपछि जान निकोलले ४२ रन जोडे । निकोलले ३८ बलमा […]

