गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामेन्ट (पाँचौं संस्करण- २०८१) पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथ वित्तीय संस्थाका पुरुषतर्फ ३० समूह र महिलातर्फ १७ समूह गरी कुल ४७ समूहको सहभागिता रहेको थियो । पोखराको गणेशटोलस्थित स्पोर्टस्रक्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज […]

