चेल्सीलिग कपको सेमिफाइनमा प्रवेश
काठमाडौं । चेल्सीले मंगलबार इङ्लिस लिग कपको क्वार्टरफाइनलमा तेस्रो डिभिजनको कार्डिफ सिटीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। यो जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अलेहान्द्रो गार्नाचो र पेड्रो नेटो निर्णायक बने। खेलपछि गार्नाचोले भने,‘कहिलेकाहीँ सुरुआतमा खेल्नुपर्छ, कहिलेकाहीँ बेन्चबाट आएर मद्दत गर्नुपर्छ। हामी यसबारे धेरै सोच्दैनौं, टोलीलाई सहयोग गर्नु नै हाम्रो लक्ष्य […]

