नेपाल प्रिमियर लिगको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौ: ब्रान्ड लजिक

काठमाडौं ।  नेपाल क्रिकेट संघ(क्यान) ले आफै आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ। नेपाल प्रीमियर लीगको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुशार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ। ब्राण्ड लजिकका प्रमुख कार्यकारी […]

आइसिसी यु १९ महिला विश्वकप छनोट- नेपालको दोस्रो जित

काठमाडौं । नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीबार नेपालले कुवेतलाई १ सय ८ रनको ठूलो अन्तरले पराजित गरेको छ । १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत २२ रनमा समेटियो । कुवेतका लागि ओपनर जिफाले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन […]

महिला यु १९ विश्वकप छनोट-नेपाल विजयी

काठमाडौं । युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको छ । १०३ रनको लक्ष्य पाएको थाइल्यान्ड ३५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि कप्तान पुजा महत्तोले ३५, सिमना केसीले र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।

सुदुरपश्चिम प्रदेशलाई नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेटको उपाधी

काठमाडौं । सुदुरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । विराटनगरमा भएको फाइलनमा लुम्बिनी प्रदेशलाई हराउँदै सुदुरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन भनेको छ । लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बन्न सफल भएको छ । १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा १ सय १९ रन मात्र […]

साफ महिला च्याम्पियनसिप २०२४: नेपाललाई हराउँदै बंगलादेशले उपाधी जित्यो

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधी बंगलादेशले जितेको छ । आयोजक नेपाललाई २–१ ले हराउँदै बंगलादेशले दोस्रो पटक उपाधी चुमेको हो । साफ च्याम्पियनसिपमा यो नेपालको छौठो हार हो । ५३ औ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ५६औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै खेल बरामीमा ल्याएकी थिइन् । तर […]

आमाबुवाको आँखा छलेरै फुटबल खेल्थिन्, साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन् । उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन् । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा छिन् । हरेक खेलमा उत्कृष्ट प्रदर्शन […]

साफ महिला च्याम्पियनसिप २०२४: गरिमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ […]

साफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ । खेल काठमाडौं स्थित त्रिपुरेश्वरको दशरथ रङ्गशालामा साँझ ६:३० बजेदेखि सुरु हुनेछ । नेपालले सेमिफाइनलमा पाँच पटकको विजेत भारतलाई टाइब्रेकरमा ४–२ र साविक विजेता बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाललाई भुटानले गोल रहित बराबरीमा रोकेको […]

लिग–२ क्रिक्रेट: आठ महिना पछि नेपालको पहिलो जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालमा आठ महिनापछि पहिलो जित हासिल गरेको छ । नेपालले अमेरिकाको टेक्सास स्थित ग्राण्ड प्रेरीमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सलाई घरेलु भूमी टीयु क्रिकेट मैदानमा हराएको थियो । स्कटल्याण्ड माथि जित हासिल गरेसँगै नेपालको १० खेलमा पाँच अंक भएको छ […]

एनसेल कर्पोरेट गल्फको उपाधी शेर्पा एडभेञ्चर गियरलाई

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । […]