आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्स विजयी भएको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका […]

