आज स्पेन र केप भर्डे भिड्दै, मंगलबार तीन खेल हुने
काठमाडौं । फिफा विश्वकप २०२६, अन्तर्गत सोमबार समुह ‘एच’ का स्पेन र केप भर्डे बिच खेल हुनेछ । नेपाली समय अनुसार सोमबार बेलुका ९ः४५ मा उक्त खेल एटलान्टा रंगशालामा हुनेछ। साथै, मंगलबार तीन खेल हुनेछ । समुह ‘जी’ अन्तर्गतको बेल्जीयम र इजिप्टले सिएटल रंगशालामा बिहान १२ः४५ मा पहिलो खेल खेल्नेछ । समुह ‘एच’ का साउदी […]

