क्रोएसियाको संघर्षपूर्ण जित, पानामा समूह चरणबाटै बाहिरियो
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत क्यानडाको टोरन्टो स्टेडियममा आज सम्पन्न निकै प्रतिष्पर्धात्मक खेलमा क्रोएसियाले पानामामाथि १–० को कठिन जित हासिल गरेको छ। पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको क्रोएसियाले यो जितसँगै प्रतियोगितामा ३ अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। अर्कोतर्फ, लगातार दोस्रो पराजय बेहोरेको पानामा भने विश्वकपको समूह चरणबाटै […]

