विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणका खेलमा इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा सकिएकोे छ । गएराति खेलको २४ औँ मिनेटमा इरानका मेहदी तोरेबीले बललाई जाली चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन । त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलिरेजा बेरानभान्दले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट […]

