विश्वकप फुटबल : पोर्चुगलको शानदार जित, रोनाल्डो बने ६ विश्वकपमा गोल गर्ने खेलाडी
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ५–० ले पराजित गरेको हो । पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि […]

