खेलाडी रिटेन गर्दै एनपीएलका टीमहरु : कसको टिममा को परे?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि फ्रेन्चाइज टोलीहरुले आफ्ना खेलाडी ‘रिटेन’ र ‘रिलिज’ गर्ने क्रम सुरु भएको छ। आगामी सिजनको अक्सन अघि टोलीहरूले आफ्नो नयाँ रणनीति अनुसार खेलाडीहरुको सूची सार्वजनिक गरेका हुन्। जनकपुर बोल्ट्स पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सले यसपटक आफ्ना मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेर सबैलाई सरप्राइज दिएको छ। […]

