आइपिएल : आज मुम्बई र राजस्थान भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) प्रतिस्पर्धा गर्दैछन्। गुवाहाटीको बरसापारा स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार ७ः४५ बजेबाट सुरु हुनेछ। बिरामीका कारण अघिल्लो खेल गुमाएका मुम्बईका कप्तान हार्दिक पाण्ड्या आजको खेलमा पनि उपस्थित हुने नहुनेबारे स्पष्ट पारिएको छैन् । आइपिएलमा यी दुई टोलीहरू ३० पटक आमने सामने […]

