आइपिएल क्रिकेटमा मुम्बइमाथि दिल्लीकाे सहज जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ। १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाउँदै सहज जित निकालेको हो। दिल्लीको जितमा सामिर रिज्वी नायक बने। उनले ५१ बलमा समान ७ छक्का र चौकासहित शानदार […]

