लाओससँग नेपाल पराजित
काठमाडौं। नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओससँग फेरि पराजित भएको छ। लाओ नेसनल रंगशालामा घरेलु टोलीले नेपाललाई १-० ले पराजित गरेको हो। पहिलो लेगमा पनि लाओसले नेपाललाई २-१ ले हराएको थियोे।
काठमाडौं। नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओससँग फेरि पराजित भएको छ। लाओ नेसनल रंगशालामा घरेलु टोलीले नेपाललाई १-० ले पराजित गरेको हो। पहिलो लेगमा पनि लाओसले नेपाललाई २-१ ले हराएको थियोे।
वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन […]
काठमाडौं । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले उनको सम्मान आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताए । […]
काठमाडौं । चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ । सोमबार सम्पन्न खेलमा राजस्थान ८ विकेटले विजयी भएको हो। चेन्नईले दिएको १२८ रनको लक्ष्य १२.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए। १७ बल खेलेका उनले ४ चौका र […]
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले जित हात पारेको छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशाैँ जित हात पारेको हो । टाईम्सले पहिलो क्वाटर २८-२५ र दोस्रो क्वाटर २८-८ ले आफ्नो पक्षमा पार्दै […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले ऐनिहासिक जित निकालेको छ । मुम्बईले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले पराजित गरेको हो । मुम्बुइले यो जितसँगै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ । यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन । वानखेडे रंगशालामा भएको […]
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार साताैा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आईतबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले कीर्तिपुरलाई ७९-६९ को अन्तरले पराजित गरेको हो । हाउण्ड्सले कीर्थिपुर विरुद्ध २५-२१, १७-११, ११-१५, २६-२२ को प्रदर्शन गर्यो । सुरुवाती तीन खेलमा पराजित भएपछि […]
काठमाडौं । आइपिएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गएराति आरसिबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसिबीले १५.४ ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाउँदै पूरा गर्यो । आरसिबीका लागि विराट कोहलीले ६९ रनको अविजित पारी खेले । […]
काठमाडौं। मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ/शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे । प्रताप थाम्सुहाङ (१ […]
काठमाडौं । साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालका लागि निशानराज लावतले गोल गरे । त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । […]