आईपीएल क्रिकेट : चेन्नईको तेस्रो हार, आरसिबीलाई सफलता
काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले चेन्नई सुपर किंग्स माथि ४३ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा प्रभावशाली प्रदर्शन जारी राखेको छ । बेङ्गलुरुको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ५० रनको विशाल योगफल बनायो । टोलीका लागि टिम डेभिड […]

